बैंक-वित्त

वित्तीय संस्थाबारे गरिएको दुष्प्रचारप्रति राष्ट्र बैंकको ध्यानाकर्षण, सर्वसाधारणको निक्षेप सुरक्षित

इकागज |
फागुन ८, २०८० मंगलबार २०:२ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्यक्ति र समूहले भ्रामक अभिव्यक्ति र दुष्प्रचार गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार विज्ञप्ति जारी गरेर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूप्रति भइरहेको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सर्वसाधारणको निक्षेप सबै बैंक तथा वित्तीय संस्थामा पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ ।


 


Author

थप समाचार
x