कला

अल्लु अर्जुनको 'पुष्पा-२' को टिजर रिलिज

इकागज |
चैत २६, २०८० सोमबार १३:५२ बजे

काठमाडौँ- साउथ सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ : द रुल’ को टिजर रिलिज भएको छ । आफ्नो ४२औं जन्मदिनको अवसर पारेर अल्लु अर्जुनले टिजर रिलिज गरेका हुन् ।  

यो टिजर हेरेर फ्यानहरूमा फिल्म छिट्टै रिलिज हुनेमा फरक उत्साह जागेको छ । त्यसपछि मात्रै फिल्मको रिलिज मिति सार्वजनिक भएको हो । फिल्म पुष्पाको पहिलो टिजरमा 'पुष्पा २' को झलक देखाइएको थियो, जुन दर्शकको मन जित्न निकै सफल भएको थियो । चलचित्र ‘पुष्पा २: द रुल’ यसै वर्षको अगस्ट १५ मा रिलिज हुँदैछ । 


टिजरको लिंक

 


Author

थप समाचार
x