कला

हाउसफूल-५ को नयाँ रिलिज मिति घोषणा

इकागज |
मंसिर १८, २०८० सोमबार १०:५४ बजे

मुम्बई- अक्षय कुमार अभिनित ‘हाउसफुल ५’ जुन २०२५ मा रिलिज हुने भएको छ । 

नयाँ रिलिज मिति घोषणा गर्दै ६ जुन २०२४ मा रिलिज हुने भनिएको थियो तर अहिले नयाँ मिति घोषणा गरिएको हो । 


जसअनुसार अब यो फिल्म ६ जुन २०२५ मा रिलिज हुनेछ ।

फिल्मको लागि आवश्यक व्यापक भिएफएक्सको कारण निर्माताहरूले नयाँ मिति तय गरेको जनाइएको छ ।
 


Author

थप समाचार
x