फोटो फिचर

एमसीसी पारित नगर्न विद्यार्थीको दबाब [फोटो फिचर]

अनुज बज्राचार्य |
फागुन ९, २०७८ बजे

काठमाडौं–नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले संसदमा टेबल भएको एमसीसी पारित नगर्न दबाब दिएको छ । हिजो एमसीसी संसदमा पेस भएको थियो ।

विद्यार्थी संगठनले आज माइतीघरमा यसको विरोध गरेको हो । उनीहरुले एमसीसीविरुद्ध गरिएको शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमनकोसमेत विरोध गरेका छन् ।
 




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार