फोटो फिचर

बानेश्वर तनावग्रस्त [फोटो फिचर]

अनुज बज्राचार्य |
फागुन ८, २०७८ बजे

काठमाडाैँ - सरकारले एमसीसी संसद्‍मा टेबल गरेसँगै बानेश्वर तनावग्रस्त बनेकाे छ । एमसीसी टेबल भएपछि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्किएको छ।

एमसीसीकाे विपक्षमा रहेका आन्दोलनकारीहरुले बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्काएका हुन् । उनीहरूले सरकारविरुद्ध चर्काे नाराबाजी लगाउँदै निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले बल प्रयाेग गरेकाे छ। अहिले विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त छ ।




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार