फोटो फिचर

सरकारविरुद्ध बानेश्वरमा युथ फाेर्सकाे प्रदर्शन (फाेटाे फिचर)

अनुज बज्राचार्य |
फागुन ५, २०७८ बजे

काठमाडाैँ – नेकपा एमालेकाे भ्रातृ संगठन युवा संघकाे युथ फाेर्सले पेट्राेलियम पदार्थकाे मूल्य वृद्धिकाे विराेधमा प्रदर्शन गरेकाे छन् ।

फाेर्सले बानेश्वरमा सरकारविरुद्ध सांकेतिक रुपमा प्रदर्शन गरेकाे हाे ।


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार