फोटो फिचर

एमसीसी चाहिँदैन भन्दै संसद् घेराउ [फोटो फिचर]

अनुज बज्राचार्य |
फागुन ४, २०७८ बजे

काठमाडौँ : एमसीसीका विषयमा चर्को विरोधसँगै काठमाडौँमा प्रदर्शन भएको छ । बुधबार दिउँसो नयाँ बानेश्वर लगायत ठाउँमा प्रदर्शन भएको हो । प्रदर्शनमा नेपाल बन्दको आह्वान गरेका दल र नेता तथा सर्वसाधारणको सहभागिता छ । 


 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार