फोटो फिचर

सरकार र सभामुखविरुद्ध युवा संघको प्रदर्शन [फाेटाे फिचर]

अनुज बज्राचार्य |
फागुन ३, २०७८ बजे

काठमाडाैँ – राष्ट्रिय युवा संघ नेपालले सरकारकाे षड्यन्त्र तथा सभामुखकाे असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेकाे छ । सत्ता गठबन्धनको राष्ट्रघाती षड्यन्त्र तथा सभामुख अग्नि सापकोटाको असंवैधानिक कदमविरुद्ध युवा संघले विरोध प्रदर्शन गरेकाे हाे । 




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार