फोटो फिचर

प्रतिनिधि सभा विघटनविरुध्द माइतीघरमा बयलगाडा प्रदर्शन (फोटो फिचर)

सरोज बैजु |
पुस २६, २०७७ बजे

काठमाडाै‌ : प्रतिनिधि सभा विघटनको विरोधमा काठमाडौंमा बयलगाडा प्रदर्शन गरिएको छ । नेकपा दाहाल–नेपाल समूहका समर्थकहरूले काठमाडौंको माइतीघरमा बयलगाडा प्रदर्शन गर्दै प्रधानमन्त्रीको विरोध गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेपसमेत गरेको थियो । 


 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार