फोटो फिचर

इँटा भट्टामा बालबालिका (फाेटाे फिचर)

इकागज |
माघ १३, २०७८ बजे

काठमाडाैँ – काठामाडौंको शहर क्षेत्र छोडेर काँठ क्षेत्र जाने हो भने धेरै ईटा भट्टा भेटिन्छन् । यिनै भट्टामा राजधानी वरपरका गाँउहरुबाट हिउँदमा काम गर्न श्रमिकहरु आउँछन् ।

यी भट्टामा काम गर्ने श्रमिकहरु आफूसँगै परिवार नै ल्याउछन् । अनि काँचो इटाको झ्याउलीमा बस्छन् । भट्टाको जीवनशैली कष्टकर छ ।


ओसिलो खेलमा माघको जाडो खेप्दै साना साना वालवालिकाहरु बाँचिरहेका छन् । ती वालवालिकाहरु मध्ये कोही खेतमै कोक्रोमा बसिरहेका हुन्छन् त कोही माटोसँग खेल्दै अनि काम गर्दै हुन्छन् ।

हेरौं केही दृश्यहरु :



Author
थप समाचार