फोटो फिचर

फोटो फिचर

भक्तपुरको हनुमान घाटमा स्वस्थानी पूजा

अनुज बज्राचार्य |
माघ ८, २०७८ बजे

काठमाडौं - भक्तपुरको हनुमन्ते खोला किनारस्थित हनुमान घाटमा ब्रतालु भक्तजनले स्वस्थानी पूजा गरिरहेका छन् । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने यी पर्वका अवसरमा ब्रतालुहरूले हनुमान घाटमा स्नान गरेका छन् । यहाँका ब्रतालुहरूले प्रत्येक दिन बिहान हनुमन्ते खोलामा स्नान गरेर माधवनारायणको पूजा गर्छन् । 
 


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार