फोटो फिचर

नेपालको गौरव गौरीशंकर हिमाल [फोटो फिचर]

कालिन्चोकबाट सुर्योदयदेखि सुर्यास्तसम्मका १८ तस्बिर

यमन मानन्धर |
पुस ३, २०७८ बजे

काठमाडौँ : नेपालको हिमालमध्ये गौरीशंकरको आफ्नै नाम छ । दोलखाको कालिन्चोकबाट हेर्दा मनैदेखि गौरव लाग्ने हिमाल गौरीशंकर हो । समुन्द्र सतहदेखि ७ हजार १३४ मीटर उचाईमा रहेको गौरीशंकर हिमाल दोलखामा अवस्थित छ । 


जसले चीनसँगको सीमालाई पनि अधिनस्त गर्छ । नेपालकै अग्लोमध्येको एक यो हिमालबाट नेपालको प्रमाणिक समय निर्धारण गरिएको बताइन्छ । गौरीशंकर हिमाललाई नेपालको पवित्र हिमालका रुपमा लिइन्छ ।

दोलखाको कालिन्चोकबाट यो हिमाल प्रष्ट देख्न सकिन्छ । कालिन्चोकको डाँडाबाट यो हिमाल जति सुन्दर देखिन्छ, त्यति नै मनमोहक पनि देखिन्छ । 

 



Author

यमन मानन्धर

मानन्धर इकागजका क्रेयटिभ हेड हुन् ।

थप समाचार