फोटो फिचर

फोटोफिचर

उनीहरूको सम्झनामा...

एड्सबाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्‍जली व्‍यक्त गर्न दीप प्रज्वलन

सरोज बैजु |
मंसिर १५, २०७७ बजे

काठमाडौँ : विश्व एड्स दिवस एड्स दिवसको पूर्वसन्ध्यामा माइती नेपालले दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । एड्सका कारण दिवंगत भएकाहरुप्रति श्रद्धाञ्‍जली व्‍यक्त गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।

सोमबार साझ साँझ काठमाडौंको गौशाला चोकमा दिवंगतप्रति श्रद्धाञ्‍जली दिन र एचआइभी संक्रमणविरुद्ध जनचेतना फैलाउन दीप प्रज्‍वलन गरियो । दीप प्रज्जवलन कार्यक्रममा माइती नेपालका कर्मचारी र पुर्नस्थापना गृहमा रहेका महिला तथा बालबालिकाहरुको सहभागिता थियो ।




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार