फोटो फिचर

कस्तो चिसो(फोटो फिचर)

सरोज बैजु |
मंसिर १४, २०७७ बजे

काठमाडाैं : यो वर्ष मंसीरमै काठमाडौं उपत्यकामा चिसो बढेको छ । तिहारअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि अहिले भने उपत्कासहित देशका अधिकांश भागमा चिसो बढेको हो । मानिसहरू आफूलाई न्यानो राख्ने प्रयन्त गरिरहेका छन् । 

राजधानीको कपनस्थित सिमलटारमा जाडोबाट बच्न आगो बालिएको छ । केही कामदार आगो तापिरहेका छन् । 
हेरौं सरोज बैजुको लेन्सले कैद गरेका केही दृष्यः 




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार