फोटो फिचर

पाटनमा यसरी मनाइयो घोडेजात्रा [फोटोफिचर]

अनुज बज्राचार्य |
चैत २६, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- ललितपुरको पाटनमा एक्लो घोडा दौडाएर सोमबार घोडेजात्रा मनाइएको छ । हरेक वर्ष एउटा घोडा दौडाएर घोडेजात्रा मनाइँदै आएको छ ।


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार