फोटो फिचर

जावलाखेलमा सुरु भयो ललितपुर एक्स्पो [फोटोफिचर]

अनुज बज्राचार्य |
चैत २२, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- ललितपुरको जावलाखेलमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ सुरु भएको छ । आज बिहीबारबाट सुरु भएको एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गरे ।​


मेड इन नेपाल नारासहित सुरु भएको एक्स्पो २६ गतेसम्म आयोजना हुने ललितपुर चेम्बर अफ कमर्सले जनाएको छ । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरूमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवासम्बन्धी सामानहरू राखिएको छ ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार