फोटो फिचर

सरकारी कार्यालय अगाडि अव्यवस्थित पार्किङ (फोटो फिचर)

अनुज बज्राचार्य |
चैत २१, २०८० बजे

तस्बिर : अनुज बज्राचार्य

काठमाडाैँ - बबरमहलमा सरकारी कार्यालय अगाडि सवारी साधनहरूअव्यविस्थित पार्किङ गरिएकाे छ । सरकारी कार्यालयकाे सडक छेउमा जताततै सवारी पार्किङ गरिएकाे पाइएकाे छ । जसले गर्दा सडकमा गुड्नेे अन्य सवारी साधनलाई समेत असर परेकाे थियाे । जताततै माेटरसाइकल पार्किङ गर्दा पैदल यात्रीलाई हिँड्न असहज भएकाे छ ।


r

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार