फोटो फिचर

सत्ता तिम्रो हो भने सडक हाम्रो हो भन्दै प्रदर्शन (फोटो फिचर)

इकागज |
माघ ३, २०८० बजे

फोटो : अनुज बज्राचार्य

काठमाडौँ - माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गर्न नागरिक समाजका अगुवाहरूले प्रदर्शन गरेका छन् । उनीहरूले विभिन्न कार्डहरू बोकेर प्रदर्शन गरेका हुन् । उनीहरूले निषेधित लोकतन्त्र चाहिदैंन, लोकतन्त्र जिन्दावाद, सत्ता तिम्रो हो भने सडक हाम्रो हो भन्ने लगायत विभिन्न नारा लेखेका प्लेकार्डहरू बोकेका थिए ।


 



Author
थप समाचार