फोटो फिचर

तीर्थ श्राद्ध पछिको गोकर्णेश्वर [फाेटोफिचर]

शुरज थपलिया |
पुस २६, २०८० बजे

तस्बिरहरू : शुरज थपलिया/इकागज

काठमाडौँ- प्रत्येक वर्ष चन्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्शन एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको थियो । 


​यहाँको प्रख्यात नदीमा श्राद्ध गर्नाले पितृहरूको उद्धार हुने जनविश्वास छ । दक्षिणायनको अन्तिम बिदाईका रूपमा आजको श्राद्ध गर्ने गरिएको हो । श्राद्धपछि भक्तजनहरूले प्रयोग गरेका फूलपाती तथा प्लाष्टिकहरू मन्दिर वरपर र नदीमा छरपस्ट देख्न सकिन्छ । 



Author
थप समाचार