फोटो फिचर

‘म महिला दुःख मेरो साथी’ (फोटो फिचर)

इकागज |
पुस १४, २०८० बजे

काठमाडौँ - म महिला । आधा आकाश हुँ । आधा संसार पनि हुँ । तर दुःखको लागि म सम्पूर्ण हुँ । भेदभाव र हेयभावको लागि म प्रमुख पात्र हुँ । न नासेर सकिन्छ, न रित्तिन्छ नै । न यो दुःख रित्तिन्छ न सकिन्छ, सकिन्छ त केवल नारी जीवनहरू । म धर्ती हुँ, म जननी हुँ तर परिचय र पहिचान छैन । छ त केवल एक मुठी सास र पुरुषको लागि देखिएको सुन्दर सपना । म मेरो सपना देख्ने हक राख्दिन । मैले त मेरो श्रीमान, छोरा, नातिको लागि देख्नुछ । अनि यसै सपनासँगै जीवन सक्नुछ ।


 फोटो स्रोत :न्युज एजेन्सी नेपाल



Author
थप समाचार