फोटो फिचर

(फोटो फिचर)

अधिवक्ता पाण्डेलाई कारबाहीकाे माग गर्दै नेपाल तामाङ कलाकार संघकाे विराेध प्रदर्शन

अनुज बज्राचार्य |
साउन २२, २०८० बजे

काठमाडौँ- नेपाल तामाङ कलाकार संघले विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई कारबाहीकाे माग गर्दै विराेध प्रदर्शन गरेकाे छ । 


साेमबार काठमाडौँकाे माइतीघरमा संघले विराेध प्रदर्शन गरेकाे हाे । संघले पाण्डेको अभिव्यक्तिले नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृति समाजको सांस्कृतिक सहिष्णुतामाथि खलल पुग्न गएको भन्दै कारबाहीकाे माग गरेकाे छ ।

उनीहरूले 'भगवती पाण्डेलाई कारबाही गर्', 'जातीय हिंसा बन्द गर्' लगायतका प्लेकार्ड बाेकेर विराेध प्रदर्शन गरेका छन् ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार