फोटो फिचर

सूर्यलाई अर्घ दिएर सकियो छठ(फाेटाे फिचर)

सरोज बैजु |
मंसिर ६, २०७७ बजे

जनकपुरधाम : व्रतालु भक्तजनले आज उदाउँदो सूर्यलाई अर्घ दिई आज छटपर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार