फोटो फिचर

छठमा झकिझकाउ वीरगञ्‍ज (फोटोफिचर)

सरोज बैजु |
मंसिर ५, २०७७ बजे

वीरगञ्‍ज : छठ पर्वको तेस्रो दिन शुक्रबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरियो । बिहानैदेखि पोखरी, नदी र तलाउको डिलमा सजाएर राखिएको ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफुल, मिठाइसहितका सामाग्री  साँझपख अस्ताउँदो सूर्यलाई दिनभरि निराहार उपवास बसेका व्रतालुहरूले अर्घ अर्पण गरेका छन् । जलाशय घाटमा राखिएको प्रसाद सामाग्री पुनः भोलि चोथौ दिन बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर पारण गर्दै छठ सम्पन्‍न गर्ने परम्परा छ । यही छठको रौनकमा तस्बिर कैद गर्न सहकर्मी सरोज बैजु वीरगञ्‍ज पुगेका छन् । हेरौ उनले कैद गरेका केही तस्बिरहरू:




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार