फोटो फिचर

पोखरामा होलीको हर्षोल्लास (फोटो फिचर)

धनबहादुर गुरुङ |
फागुन २२, २०७९ बजे

पोखरा - रंगहरुको पर्व होली । सोमबार नेपालको पहाडी क्षेत्रमाहरू हर्षोल्लासको साथ मनाईरहेको छ । पर्यटकीय नगरी पोखरामा पनि एक–अर्कालाई विभिन्न रङ लगाएर तथा शुभकामना दिएर हर्षोल्लास साथ होली पर्व मनाइएको छ । 

पहाडी जिल्लामा आज खेलिने होली भोलि तराईका जिल्लामा मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । सोही कारण पोखरामा पनि यो पर्व मनाइएको छ । यहाँ आएका विदेशी पर्यटकहरुले पनि यसमा साथ दिइरहेका छन् । 
तस्विरमा हेरौं पोखरामा होलीको हर्षोल्लासः 




Author
थप समाचार