फोटो फिचर

काठमाडौँको वसन्तपुरमा फागुपूर्णिमाको रौनक (फोटो फिचर)

अनुज बज्राचार्य |
फागुन २२, २०७९ बजे

काठमाडौं - देशभर सोमबार फागुपूर्णिमा हर्षाेल्लासका साथ मनाइँदै छ । तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन् । 

फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाेल्लासका साथ मनाइरहेका छन् । एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन् । 




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार