फोटो फिचर

संगीतले गुञ्जायमान शंकराचार्य मठ [फाेटाेफिचर]

इकागज |
पुस २५, २०७९ बजे

तस्बिरहरू : विकास रौनियार

काठमाडौँ- राजधानीमा सोमबारको साँझ पशुपतिनाथ परिसरको शंकराचार्य मठमा भगवान् शिवको आराधना संगीतले गुञ्जायमान भयाे । अवसर थियाे, स्वामी विवेकानन्द कल्चरल  सेन्टर र पशुपति विकास कोषको संयुक्त आयोजनामा नेपाल र भारतका कलाकारद्वारा शास्त्रीय राग र शिव भजनको आध्यात्मिक प्रस्तुति । नेपाल र भारतको सांस्कृतिक आदान प्रदान र कलाकारहरूबीच आत्मीयता बढाउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न गायक, गायिका र संगीतकर्मीहरूको प्रस्तुतिले सोमबार साँझ पशुपति परिसरमा भक्तजनहरूलाई अझ बढी आध्यात्मिक वातावरणको सिर्जना गर्न मद्दत पुग्याे ।


 



Author
थप समाचार