काठमाडौँ : आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदलीका साथै वर्षाको सम्भावना रहेको छ । देशका थोरै ठाउँमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले…