काठमाडौँ : सरकारले २०७८/०७९ का लागि बजेट प्रस्तुत गरिसकेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्रका लागि २७ अर्ब ४७ करोड बजेट विनियोजन गरेका छन् । नेपालको कृषिपछि सबैभन्दा ठूलो उद्योगक…