जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिका ४ रामनगरस्थित बिर्ता गाउँमा कोभिड संक्रमण नियन्त्रणभन्दा बाहिर गएको छ । यहाँ १५ दिनभित्र मात्रै १३ जना संक्रमितले ज्यान गुमाइसके । १५ दिनको अवधिमा १३ जनाको ज्यान गएपछ…