काठमाडौँ : फिनल्यान्ड सरकारले सहयोग गरेको स्वास्थ्य सामग्री शुक्रबार बिहान काठमाडौँ आइपुगेको छ । तीन लाख ५० हजार एफ पीपीइ मास्क, एक लाख 'एन ९५' मास्क , दुई लाख ३२ हजार ५ सय पन्जा, ३० हजा…