गलेश्वर : ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् आफूलाई जन्म दिने आमा र जन्मिएको ठाउँ स्वर्गभन्दा पनि प्यारो हुन्छ । रामायणमा आफ्ना भाइ लक्ष्मणलाई सम्झाउँदै भगवान रामले भनेको यो उक्तिले अहिलेको ब…