काठमाडौँ - प्रभु बैंकले संस्थापक समूहको दुई लाख ५२ हजार सात सय २८ कित्ता सेयर बिक्री गर्ने भएको छ । प्रति सेयर एक सय रुपैयाँका दरले सेयर बिक्री गर्न लागेको हो । बैंकले सेयर खरिद गर्नका लागि भदौ २८ गतेसम्मको…