काठमाडौँ : सेयर बजार मापन गर्ने नेप्से परिसूचक ४५.०६ अंकले घटेको छ । एक दशमलव ५५ प्रतिशतले घटेर नेप्से परिसूचक २८५४ दशमलव ७६ बिन्दुमा पुगेको हो । म्युचुअल फन्ड समूहको परिसूचक ०.१६ प्रतिशतले बढेको छ । होटल…