काठमाडौँ : बिहीबार शेयर कारोबारको रकममा नयाँ रेकर्ड कायम भएको छ । एकैदिन ६ अर्ब बढीको शेयर कारोबार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार एक सय ९८ कम्पनीका एक करोड ४० लाख ६२ हजार पाँच सय सात …