काठमाडौं : बुधबार पनि सेयर बजार ओरालो लागेको छ । मंगबारदेखि ओरालो लागेको सेयर बजारमा बुधबार पनि सामान्य करेक्सन आएको छ । बुधबार नेप्से परिसूचक ६.२ अंकले घटेको छ । कारोबारको ०.३ प्रतिशतले घटेर २ हजा…