काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ गतेदेखि साधारण सेयरको (आइपीओ) बिक्री खुल्ला गर्ने भएको छ । यो अहिलेसम्मै ठूलो आइपीओ हो । कम्पनीले जारी पूँजी २० अर्बको ४० प्रतिशत बराबरको सेयर निष्कासन…