काठमाडौँ - साधना लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । साधनाको सञ्चालक समितिले ६ करोड ४२ लाख ४५ हजार रुपैयाँ बराबर बोनस सेयर दिने प्रस्ताव गरेको हो ।&nbs…