काठमाडौं - भीष्मराज ढुंगानालाई धितोपत्र बोर्डको अध्यक्षबाट निलम्बन गर्नुको कारण देखाउन सर्वोच्च अदालतले आदेश दिएको छ । ढुंगानाले आफ्नो निलम्बनविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउ…