काठमाडौँ- कतारमा यसै वर्ष आयोजना हुने फिफा विश्वकपको उपाधि जिते जर्मनी टिमका प्रत्येक खेलाडीले जनही ४ लाख युरो पाउने भएका छन् । नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुने विश्वकप जिते जर्मनीको फुटबल संघले…