काठमाडौँ- भियतनाममा रहेको नेपाली युवा टोलीले सन् २०२३ मा हुने एएफसी यू-१७ एसियन कपको छनोट अन्तर्गत पहिलो खेल आज खेल्दैछ । समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्दैछ । …