काठमाडौँ- युईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति केहि खेल सम्पन्न भएसँगै अन्तिम १६ मा स्थान बनाउने टोलीले पूर्णता पाएका छन् । प्रिक्वाटरफाइनलमा पुगेका टोलीबीच ७ नोभेम्बरमा ड्र सार्वजनिक हुनेछ । होम एण्ड अव…