काठमाडौँ- इथान न्वानेरी इंग्लिस प्रिमियर लिगमा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्रेन्टफोर्डविरुद्ध ३-० अन्तरको जित निकाल्दा न्वानेरीले आर्सनलका लागि १५ वर्षको उमेरमै मैदानमा उ…