काठमाडौँ- अर्लिङ हालान्डले दुई गोलको मदतमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग अन्तर्गत शानदार सुरुवात गरेको छ । समूह ‘जी’ अन्तर्गत सिटीले स्पेनिस फुटबल क्लब सेभियामाथि ४-० को शानदार जित हा…