काठमाडौँ - साताको कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक स्थिर देखिएको छ । ०.६२ अंकको सामान्य दरमा नेप्से परिसूचक २८७५.९७ बिन्दुमा पुगेको छ । कारोबारमा आएकामध्ये चार समूहका परिसूचक बढ्दा नेप्सेमा साम…