कैलाली - धनगढीमा कोभिड-१९ विरुद्धको खोप लगाउन नाम दर्ता गरेर दर्ता नम्बर ल्याएर आएमा स्कुटर र मोटरसाइकल सर्भिसिङ्ग निःशुल्क गरिने भएको छ। हिरो मोटरसाइकलको अधिकृत विक्रेता विशेष अटोमोटिभ्स प्रालिले शनिबार धनगढीमा…