चालु आर्थिक वर्षको पहिलो दुई महिनामा लक्ष्य अनुसार नै राजस्व संकलन भएको छ । अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ६० अर्ब र दोस्रो महिना भदौमा ४६ अर्ब ४२ करोड …