काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले आफूलाई प्रलोभन दिएर फकाउने प्रयास भएको बताएका छन् । उनले आन्तरिक राजस्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् । ‘मलाई कति…