जनकपुरधाम – आर्थिक वर्ष ०७७/७८ मा प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । प्रदेशस्थित अर्थ मन्त्रालयले पहिलो पटक प्रकाशन गरेको आर्थिक सर्वेक्षण ०७७/७८ मा उल्लेख भएअनुसार…