काठमाडौँ - साताको पहिलो दिन आइतबार सुन महँगिएको छ । सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ९१ हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेक…