विश्व

बस दुर्घटना हुँदा थाइल्याण्डमा १४ जनाको मृत्यु, ३५ घाइते

इकागज |
मंसिर १९, २०८० मंगलबार ११:३८ बजे

फाइल तस्बिर

बैंकक - थाइल्याण्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन् । 

दक्षिण थाइल्याण्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।


उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो ।

 दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
 


Author

थप समाचार
x